Skip to content

बालेन एक्सनमा : काँग्रेस नेता एवं पुर्वमन्त्री दिपक खड्का पक्राउ

काठमाडौं – नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्