Skip to content

रविलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडाै । सहकारी ठगी काण्डमा पक्राउ परेका रवि लामिछानेलाई थप सात दिन हिराितमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ ।

कास्की जिल्ला अदालतले आज रविलाई सात दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।

गत शुक्रबार पक्राउ परेका उनलाई यसअघि छ दिनकाे म्याद लिएर प्रहरीले अनुसन्धान गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्