Skip to content

सिंगापुरमा उपचार गरेर स्वदेश फर्किए देउवा दम्पती

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणा नेपाल फर्केका छन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा कुटपिट पछि घाइते भएका देउवा दम्पती सिंगापुरमा उपचार गरेर आज नेपाल फर्केका हुन् ।

उनीहरु कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका थिए । १८ दिनपछि उनीहरु स्वदेश फर्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्