Skip to content

निर्वाचन आयोगमा नयाँ १८ दल दर्ता (सूचीसहित)

काठमाडौँ – निर्वाचन आयोगले तोकेको समयसीमाभित्र १८ वटा नयाँ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आयोगले तोकेको समयमा बुधबारसम्म श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्र निर्माण दलसहितका १८ पार्टी दर्ता भएको जानकारी दिए । यस्तै २० नयाँ दल निर्माणको प्रक्रियामा रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्