Skip to content

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने नेकपाको निर्णय

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले बताए । महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्