Skip to content

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भोलि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुने भएको छ । बुधबार बिहान ११ बजे  पार्टी केन्द्रीय कार्यालयमा शपथ हुने भएको हो  । चितवनमा सम्पन्न महाधिवेशनले रवि लामिछानेको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो । केही पदाधिकारीहरू भने मनोनीत हुन बाँकी छ । लामिछानेले भने चितवनमै सभापतिको शपथ लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्