काठमाडौं – मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको जलबिरेमा पहिरो खस्दा सवारी साधन आवागमन बन्द भएको छ । सडक दुवैतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिलेसम्म पहिरो पन्छाउन डोजर-एक्स्काभेटर आइपुगेको छैन । सडक दुवैतर्फ अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।



प्रतिक्रिया दिनुहोस्