काठमाडौँ – श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले गणेश नेपालीको मृत्युलाई संकेत गरेर आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अंग्रेजीमा लेखेका छन्, ‘राक्षसको सत्ता हुँदा जीवन सकिन्छ ।’ त्यो भन्दाअगाडि पनि साम्पाङले पहिलेको सरकार र अहिलेको सरकार दुवै ज्यानमारा भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेको अर्को पोस्टमा भनेका छन्, ‘गोली चलाएर मार्ने पहिलेको सरकार र फाइन चलाएर अनि डोजर चलाएर मार्ने सरकारमा के फरक छ ?’



प्रतिक्रिया दिनुहोस्