काठमाडौं – भोलि शुक्रबारदेखि लगातार सार्वजनिक बिदा परेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै लगातार ३ दिन बिदा परेको हो । भदौ १९ गते गौरा पर्व र श्रीकृष्ण जन्माष्टमी, २० गते शनिबार नियमित बिदा, २१ गते आइतबार पनि नियमित बिदा, र २३ गते गत वर्ष भएको जेनजी आन्दोलनका शहीदको सम्मानमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्