Skip to content

पश्चिम नेपालमा आज विहान २ पटक भुकम्पको धक्का !

काठमाडौँ –  मुगु जिल्लालाई केन्द्र बिन्दु बनाएर आज बिहान दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १:५१ र ४:२८ बजे भूकम्प गएको हो । केन्द्रका अनुसार बिहान १:५१ बजे ४.५ म्याग्निच्युड र ४:२८ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्