काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बस्ने छ ।बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्