Skip to content

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएलगत्तै स्वर्णिमले बढाए सक्रियता, राष्ट्रपतिसँग भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्