Skip to content

कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजे (तालिका सहित)

काठमाडौं । नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४:३० बजेसम्म गर्न सकिनेछ । समितिले उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गर्ने र राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने सूची सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्