काठमाडौं – निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ । आयोगले गगन थापा पक्षलाई वैधानिकता प्रदान गर्नुका प्रमुख तीन आधार देखाएको छ ।
ती आधारहरू हुन् :
१. ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो माग अनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था
२. विधानत महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि
३. विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन ।





प्रतिक्रिया दिनुहोस्