Skip to content

नुवाकाेटमा माईक्राे बस दुर्घटना

काठमाडाै ।काठमाडाैबाट पाेखरा जाँदै गरेकाे माईक्राे बस नुवाकाेटकाे शिवपुरीमा दुर्घनाग्रस्त भएकाे छ ।

नुवाकोट प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार ग १ ख ४५२५ नम्बरको हायस सडकबाट डेढ सय मिटर तल खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्