Skip to content

बालेन र रविबीच भेटवार्ता जारी, डिपी अर्याल समेत उपस्थित

काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वत्नत्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ । भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सँगै रहेको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित घरमा  वान टु वान वार्ता भइरहेको छ । राजनीतिक विषय र भावि योजनाका विषयमा दुईबीच छलफल जारी रहेको बताइएको छ । शनिबार जेलमूक्त भएपछि लामिछानेले राजनीतिक सक्रियतालाई तीव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्