काठमाडौं – रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको वार्ता सकिएको छ । उनीहरू करिब साढे दुई घन्टा वान टु वान वैठकमा बसेका थिए । वार्ता सकेर रवि लामिछाने वार्तास्थलबाट बाहिरिएका छन् । उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी आउन बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्