Skip to content

एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ – सुनको मूल्य एकैदिन एकैदिन ७ हजार ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको हो । आइतबार यो मूल्य २ लाख ७० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला ३०५ रुपैयाँ घटेको छ । योसँगै चाँदीको मूल्य ४५९० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ४८९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्