Skip to content

कांग्रेसमा १०६ जना नयाँ उम्मेदवार

काठमाडौ – नेपाली कांग्रेसले देशभरका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ । उम्मेदवार मध्ये १०६ जना अर्थात् ६४ प्रतिशत उम्मेदवार नयाँ रहेको प्रवक्ता देवराज चालिसेले बताए । सभापति गगन थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनु पनि सन्देश नै भएको उनको भनाइ छ । मुलुकको कार्यकारीले तराई प्रतिनिधित्व गर्नुपर्छ भन्ने हिसाबले पार्टी सभापतिलाई सर्लाही लगिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्