Skip to content

२० दिन थपियो जाँचबुझ आयोगको म्याद

काठमाडौं – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगको म्याद थप भएको छ । आज बसेकाे मन्त्रिपरिषद्काे बैठकले जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्