Skip to content

यी हुन् राष्ट्रियसभाका निर्वाचित उम्मेदवार (सूचीसहित)

काठमाडौं – निर्वाचन आयोगले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि आज निर्वाचन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्