Skip to content

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्य रुपमा सम्पन्न

काठमाडौं – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो डिष्ट्रिक्ट कन्भेन्सन सम्पन्न भएको छ । पोखरा इभेन्ट सेन्टरमा भएको भव्य कन्भेन्सनबाट आगामी लायन वर्षका २०२६/२७बmउस लागि डिष्ट्रिक्ट गभर्नरमा लायन प्रजापती बास्तोला, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन क७३घढसश प्रसाद मल्ली र सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नरमा लायन कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् ।

कन्भेन्सनमा उपस्थित प्रम७३घढसख अतिथि इन्टरनेसनल डाइरेक्टर लायन पंकज मेहता र विशेष अतिथिका रुपमा उपस्थित पाष्ट इन्टरनेसनल डाइरेक्टर लायन सञ्जय खेतानले नेपालमा लायन्स क्लबले गरेको कार्यको प्रशंसा गर्दै मेम्बरसिप ग्रोथमा अझ ध्यान दिन आग्रह गरे । लायन्स क्लब अफ पोखरा अन्नप७त्रगयतसर्णले व्यवस्थापन गरेको उक्त कार्यक्रम ऐतिहासिक र स्मरणीय बनेको कार्यक्रमका अध्यक्ष तथा हालका डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाब७३घढस मल्लले जानकारी दिए । डिष्ट्रिक्ट गभर्नर इलेक्ट बास्तोलाले क्याबिनेट सचिवमा लायन जीवन गोर्खाली, क्याबिनेट कोषाध्यक्षमा लायन प७३घढसरुषोत्तम प्रसाद पराज७३घढसलीलाई मनोनित गरेका छन् । त्यसैगरी चिफ एडभाईजरमा लायन राज७३घढस ७नतसेष्ठ र चिफ गभर्नर एडमा लायन रामराजा थापालाई मनोनित गरेका छन् । साथै उनले कार्यक्रममा बोल्दै आफ्नो कार्यकालमा सामाजिक सेवा, नेतृत्व विकास र संस्थागत स७३घढसदृढीकरणलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मल्टिपल काउन्सिल चियरपसर्न तथा आईपिडिजी लायन मिलन थापा, मल्टिपल फस्ट पर्सन, मल्टिपल काउन्सिल मेम्बर तथा पिडिजी लायन ध्र७३घढसब बहाद७३घढसर थापा, मल्टिपल कोअर्डिनेटर तथा पिडिजी लायन योगेन्द्र प्रधान, मल्टिपल डिष्ट्रिक्ट चियरपर्सन तथा पिडिजी लायन हरि प्रसाद मरहट्टा, पाष्ट मल्टिपल काउन्सिल चियरपर्सन लायन प्रेम बहाद७३घढसर ७नतसेष्ठ, पिडिजी लायन ध्र७३घढसव ७नतसेष्ठ लगायत अन्य डिष्ट्रिक्टबाट उपस्थित अतिथिसहित १ हजार भन्दा बढी लायन्स र लियो सदस्यहरुको उपस्थिती थियो ।

क्याबिनेट सेक्रेटरी लायन प७३घढसरुषोत्तम बस्नेतले सञ्चालन गरेको उक्त कन्भेन्सन कार्यक्रममा उत्कृष्ट कार्य गर्ने लायन्स लिडरहरुलाई सम्मान गरिएको थियो ।कन्भेनर लायनस७३घढसर्य प्रसाद बरालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी उक्त दिन सम्पन्न लियो डिष्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालको कन्भेन्सनबाट आगामी वर्षका लागि लियो डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो आशिष थापा र लियो भाईस डिष्ट्रिक्ट प्रेसिडेन्टमा लियो माधव तिमल्सिना निर्वाचित भएका छन् । इलेक्ट लियो प्रेसिडेन्ट थापाले लियो डिष्ट्रिक्ट सचिवमा लियो सहनसिल बराल र कोषाध्यक्षमा लियो बिनिता बोगटीलाई मनोनित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्