काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सुकुमवासीलाई बेघर नबनाउन सरकारलाई सुझाव दिएका छन् । बिहीबार साँझ फेसबुकमार्फत बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह चाहिए आफूले दिने उनले बताएका छन् । ‘सुकुमवासीलाई बेघर बनाउने काम गर्नुहुन्न है, सरकार । बरु व्यवस्थापन कसरी गर्ने भन्नेबारे सल्लाह–सुझाव चाहिन्छ भने फील फ्री टु आस्क,’ हर्कले लेखेका छन्, ‘लठ्ठी, बुट र बन्दुक नदेखाउनु जनतालाई ।’





प्रतिक्रिया दिनुहोस्