कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति गगन थापाले शेरबहादुर देउवाको हैसियत बारे प्रश्न उठाएका छन् । धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिम प्रदेश स्तरीय भेलामा मुख्यमन्त्री शाहले देउवाको हैसियतबारे प्रश्न उठाएका हुन्।





प्रतिक्रिया दिनुहोस्