Skip to content

उद्योग, पर्यटनका लागि बागमती प्रदेश सरकारले छुट्यायो ५ अर्ब ३७ करोड बजेट

काठमाडौँ – बागमती प्रदेश सरकारले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट छुट्याएको छ । प्रदेशभित्रको समग्र उद्योग, पर्यटन र यातायातको क्षेत्रको सुधार, युवा रोजगार कार्यक्रमलगायतका विविध कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्