Skip to content

रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि, नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटियो

काठमाडौं : रसुवामा आएको बाढीका कारण ७ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार नुवाकोटमा ४ र धादिङमा ३ जनाको शव भेटिएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दिपक रेग्मीले शव भेटिएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्