Skip to content

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन

Nepal Bank

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन् । अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका थिए । अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ । सरकारले सिफारिस गरेका ३ वटा अध्यादेश राष्ट्रपति कार्यालयमा होल्ड छ । आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्