Skip to content

एकैपटक ६० जना एसपीको सरूवा : अंगुर जीसी साइबर ब्युरोमा, अरु को कहाँ ? (सूची)

Nepal Bank

काठमाडौँ – नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा गरेको छ । मंगलबार साँझ प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले ६० जनाको सरूवा सूची प्रकाशन गरेको हो । नेपाल प्रहरीमा लामो समयदेखि एसपीको सरूवा हुन सकेको थिएन।

अहिले एकसाथ ६० जनाको सरूवा निकालेको हो। यो सूचीमा केही अधिकृतको काज सरूवा समेत गरिसकेको थियो । यसरी सरूवा निकाल्नुअघि विभागले एसपीको पूर्वानुमान योग्य सरूवा सूची समेत प्रकाशन गरेको थियो । क श्रेणीमा खटाउन सकिने एसपी र ख श्रेणीमा खटाउन सकिने एसपीहरूको नामावली समेत प्रकाशन गरेको हो। यसअघि यसरी पूर्वानुमान योग्य सूची प्रकाशन हुने गरिएको थिएन ।

 

प्रतिक्रिया दिनुहोस्