Skip to content

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्