काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाएको छ। आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । शाह प्रधानमन्त्री बालेन शाहको कोटाबाट महामन्त्री बनेका हुन् । बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए ।




प्रतिक्रिया दिनुहोस्