काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीलाई दु:ख दिने मनशाय नभएकाे बताएका छन् । आइतबार निजीक्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा रास्वपा सभापति लामिछानेले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका हुन् ।





प्रतिक्रिया दिनुहोस्