Skip to content

प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बुधबार साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्