Skip to content

राष्ट्रपति पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बेको भेट

Nepal Bank

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् । शनिबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो । भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्